Kabaddi, Dayahang & Film Hall Kanda | Stand Up Comedy By Kabita Rai

Kabaddi, Dayahang & Film Hall Kanda | Stand Up Comedy By Kabita Rai


Kabaddi, Dayahang & Film Hall Kanda Stand Up Comedy By Kabita Rai

Only registered users can comment.

  1. कति खुरापाती है 🤣😂🤪😂सेऊसी सेऊसी कुराअर्छेत बैसेऊली लाएछ केरे 🤪😂😂

  2. पिर गर्नु हजुर म बनाउछु तपाईंलाई मेरो flim मा

  3. खायो खायो राइनिले
    कति हास्नु होला म😝😝😋😋😋
    😄😄😄

  4. खेल्नै पर्छ हो मुभी कविता ले खेल्नै पर्छ😃😂😁

  5. धेरै हासियो है धेरै नै 😃😂😁 अब सक्किगोनी हेर्न जानु होला … Sakkigoni Rocks 😃😂😁

  6. होइन यार अाजभोलि राईहरुको दिन अाईरहे जस्तो छ,गितमा राजेश पायल राई,मुभिमा दयाहाङ राई र कमेडीमा कविता राई वा.वा…

  7. kabita sis tapai ko yo video le aja malai hamro vaxoo dai ko yaa ayo!!! miss you vaxoo dai… daju baini ho ki ke ho bolne saili ta same xa ta…

  8. मैले त बेन्च हल्लियो भने पछि बजिया ले बित्रै ठोक्यो कि भनेर पो सोचेको यार

  9. तिमी चाहिँ मेरो हिरोनी है कबिता जि सारै राम्री लाग्छ हौ।

  10. मुस्कान छोडेर बोल्ने शैली अती राम्रो । जागे है जागे चिम्रेहरु जागे 👏👏👏👏👏👏👍️👍️

  11. कुरा सुन्दा नि पाद्न आउला जस्तो यार। 😡चर्चा मा आउनु छ भने अब Xxx फिल्म को बारेमा नि भिदियो बना ।

  12. गर्छिन् की त केही बैनी ले महिला ले नशासाए पनि हास है केटा हो महिला sakti हुन राज्य को😂🙏

  13. तिमिलाइ बिहे गरेर घर लानु पाए मैले जानेको थिए बल्ल थाहा पाउथ्यो

  14. पासा र कान्ड कति भनेकि मोरि ले जापान कान्ड मजाले नै हेरेको रैछ भन्ने थाभो 😁😁

  15. मिलेको जिउडाल रुपमा मोहोनी मिलेको दन्त क्या राम्री के

  16. त्यहाँ अगाडी दर्शक पनि छकि, गफ मात्र हो😀…..
    कन्फ्यूज🤔

    छ भने बेलाबेला देखाउनु पर्यो|||

  17. कि धराने कि झापाली को राइनी हौ यस्तो गफाडी सारै हसायो 😁😁 kabadi kabadi kabadi दयाहाङ दाजु🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *